परीक्षा आवेदन सम्बन्धि सूचना, सूचनासहित

काठमाडौं/१२ फागुन–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बि.एस्सी.एसआईटी) दोस्रो वर्षको तेस्रो सत्रको परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ ।
सूचना अनुसार विद्यार्थीहरुले चैत १० गतेभित्र परीक्षा आवेदन फारम भरिसक्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *