प्राथमिक तह शिक्षक पदमा विज्ञापन खुला (यहाँबाट दिनुहोस आवेदन)

काठमाडौं/९ चैत-शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न विज्ञापन खुला गरेको हो ।


आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवाहरुबाट चैत ९ गतेदेखि अनलाइन दरखस्त पेस गर्न सकिने जनाएको छ ।आयोगले ६ हजार १३ जना प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन गरेको हो।

यहाँबाट दिनुहोस आवेदन :

https://online.tsc.gov.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *