परीक्षा तालिका सार्वजनिक, तालिकासहित

काठमाडौं/७ फागुन–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह एमएड, एमबीएस, एमपीए र एमए पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा चैत ७ गतेदेखि चैत २५ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *