काठमाडौंमा आधारभूत तह (कक्षा ८) को परीक्षा चैत ६ बाट, तालिकासहित


काठमाडौं/२९ माघ–काठमाडौं महानगरपालिका, शिक्षा विभागले यसवर्षको आधारभूत तह (कक्षा ८) को परीक्षा चैत ६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
कामपा शिक्षा विभागले माघ २१ गते परीक्षा तालिका सार्वजनिक गर्दै आधारभूत तह उत्तीर्ण परीक्षा चैत ६ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *