बीसीए पहिलो र तेस्रो सत्रको परीक्षा आवेदन सम्बन्धि सूचना, सूचनासहित

काठमाडौं/२७ माघ– त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत ब्याचलर इन कम्प्युटर एप्लिकेशन (बीसीए) पहिलो र तेस्रो सेमेष्टरको परीक्षा फारम भर्न सूचना जारी गरेको छ ।
त्रिविका अनुसार विद्यार्थीहरुले फागुन २१ गतेभित्र परीक्षा आवेदन फारम भरिसक्नुपर्ने छ । परीक्षा चैतको अन्तिम हप्ताबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *