खुला विश्वविद्यालयमा भर्ना खुल्यो

काठमाडौं/२७ माघ– नेपाल खुला विश्वविद्यालयले विभिन्न तहका विभिन्न विषयमा भर्ना आवेदन खुलाएको छ ।
विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय स्नातकोत्तर, एमफिल तथा डिप्लोमा तहमा २०७६ हिउँदे शत्र प्रथम सेमेष्टरमा भर्ना आव्हान गरेको हो । भर्ना हुन चाहने विद्यार्थीले फागुन २६ गतेभित्र धधध।लयग।भमग।लउ मा गई अनलाइन आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयमा अनुसार चैत १ गते प्रवेश परीक्षा सञ्चालन हुनेछ ।

भर्ना सम्बन्धी विस्तुत जानकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *