एमएको परीक्षा आवेदन सम्बन्धि सूचना, सूचना सहित

काठमाडौं/२४ माघ–त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले मास्र्टस अफ आर्टस (एमए) दोस्रो र चौथो सेमेस्टरका विद्यार्थीहरुलाई परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ ।
चैत महिनामा सञ्चालन हुने एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षामा सहभागी हुनका लागि परीक्षार्थीहरुले नियमति शुल्कमा फागुन १४ गतेसम्म आवेदन दिनु सक्नेछन् । परीक्षा तालिका पछि प्रकाशति गरिने त्रिविले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *