बि.एस.सी दोस्रो बर्षको नतिजा सार्वजनिक

काठमाण्डौं/१३ माघ–त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा स्नातक तह बि.एस.सी दोस्रो बर्षको नतिजा सार्वजनिक गरेकोे छ ।
२०७६ साल जेठ महिनामा सम्पन्न भएको सो परीक्षाको नतिजाका लागि तलको लिङ्कमा क्लिक गरी हेर्न सक्नुहुनेछ ।

http://tuexam.edu.np/home-page

Leave a Reply

Your email address will not be published. Required fields are marked *