त्रिवि अन्तर्गतका चिकित्सा विषयमा पूर्वमनोनयमा परेकाकाे सूची

काठमाडौं/१० माघ–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा केशरमहलले त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र विषय अन्तर्गत बी.फार्मेसी र बिएस्सी नर्सिङ विषयको छात्रवृत्तिमा पूर्वमनोनयन भएको सूची सार्वजनिक गरेको छ ।
शाखाले पूर्वमनोनयमा परेका विद्यार्थीहरुलाई आवश्यक कागजात सहित माघ १२ गतेभित्र सम्र्पक राख्न सूचना जारी गरेको छ ।

https://moe.gov.np/assets/uploads/files/SuchanaI-_Pre-_Nomination_on_BSc_Nursing_B_pharmacy_1.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *