एमए र एमपीए पहिलो वर्षको नतिजा सार्वजनिक

काठमाडौं/१०–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एमए पोलिटिकल साइन्स र एमपीए पहिलो वर्षको नतिजा सार्वजनिक गरेको छ ।
पनिकाले असार महिनामा सञ्चालन भएको परीक्षाको नतिजा सार्वजिनक गरेको हो । परीक्षार्थीहरुले पनिकाको बेवसाइटमा गएर नतिजा हेर्न सक्नेछन् ।

http://tuexam.edu.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *