शुक्रबार सार्वजनिक विदा

काठमाण्डौं/८ माघ– यही माघ १० गते शुक्रबारका दिन तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा वाग्मती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।
गत पुष २७ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते सूचना जारी गर्दै बागमती प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *