कक्षा ११ र १२ को मौका परीक्षा सम्बन्धी सूचना

काठमाडौं/८ माघ–राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७७ बैशाख महिनामा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा आंशिक परीक्षार्थीको रुपमा सहभागी हुनका लागि परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ ।
पनिका अनुसार रजिष्ट्रेशन नम्बरका शुरु दुई अंक ६१ र ७१ सम्म भएका परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *