परीक्षा केन्द्र सार्वजनिक, केन्द्र सहित


काठमाडौं/३ माघ– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय बल्खुले स्नातक तह कम्प्युट विज्ञान तथा प्रविधि विषय चौथो वर्ष आठौं शत्रको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
परीक्षा माघ ८ गतेदेखि सञ्चालन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *