विश्वविद्यालयमा भागबण्डाको अन्त्य गर्न भन्दै बाबुराम भट्टराईले शिक्षामन्त्रीलाई दिए तिन सुझाब

  • 252
  •  
  •  
  •  
  •  
    252
    Shares


काठमाडौं /१५ भदौ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शिक्षामन्त्री गिरीराजमणी पोखरेललाइ तिन सुझाब दिएका छन् । सोमबार बेलुका ट्वीटरमा शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई मेन्सन गर्दै भट्टराईले कुनै पद चिन्न छोड्न् तिन कुरा गर्नु पर्ने भनेका छन् ।


पुस्तकालय दिवसको शुभकामना दिएको तस्बिरलाई राख्दै भट्टराईले तीन सुझाव दिएका हुन् । उनले दिएका सुझावमा जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउन,जनप्रतिनिधि र शिक्षक कर्मचारीले अनिवार्य रुपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न र अन्तमा विश्वविद्यालयमा भागबण्डाको अन्त्य गर्न भनेका छन् ।

  • 252
    Shares

One Comment on “विश्वविद्यालयमा भागबण्डाको अन्त्य गर्न भन्दै बाबुराम भट्टराईले शिक्षामन्त्रीलाई दिए तिन सुझाब”

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ