भदौ मसान्तसम्म शिक्षण संस्था बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

  • 2.2K
  •  
  •  
  •  
  •  
    2.2K
    Shares


काठमाडौ/ १५ भदौ – सरकारले भदौ मसान्तसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरको हो । यसअघि भदौ १५ गतेसम्मका लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर कोभिड- १९ संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।

  • 2.2K
    Shares

2 Comments on “भदौ मसान्तसम्म शिक्षण संस्था बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय”

  1. वास्त मा म एउटा बिधलय को संचालक भएको कारण ले बिधालय खोल्न सहमति छु तर जिन्दगी भन्दा ठुला बिधालय होइन यो महामारी को बेला एक बर्ष सम्म नखुले केही हुदैन हामी अर्को सेसन सबै थोक गरौला यो सम्म हो धर्यधारन गर्नु बाछे भने अर्को बर्ष हौन्छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ