कक्षा ९ मा भर्नाका लागि सात वटा विषयमा डी प्लस

  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

काठमाडौं/१९ असार- पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ मा भर्नाका लागि नयाँ अाधार बनाएकाे छ । काेराेना भाइरस महामारीका कारण यस वर्ष ग्रेडवृद्घिकाे परीक्षा नहुने भएकाले राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषद्काे बैठकले कक्षा ९ मा भर्नाका लागि नयाँ अाधार निर्माण गरेकाे हाे ।

नयाँ व्यवस्था अनुसार यसवर्ष ७ वटा विषयमा डी प्लस ल्याउने विद्यार्थी कक्षा ९ मा भर्ना हुन पाउनेछन् । यसअघि कक्षा ९ मा भर्ना हुन कक्षा ८ मा सबै विषयमा डी प्लस ल्याउनु पर्थ्याे भने डी प्लस नअाएमा २ वटा विषयमा ग्रेडवृद्धिकाे परीक्षा दिन पाउने व्यवस्था थियाे । केन्द्रले काेराेना भाइरसका कारण ग्रेडवद्धिकाे परीक्षा सञ्चालन गर्न नसक्ने भएकाले यस्ताे निर्णय गरिएकाे जनाएकाे छ ।

  • 48
    Shares

5 Comments on “कक्षा ९ मा भर्नाका लागि सात वटा विषयमा डी प्लस”

  1. [url=http://trazodonesale.com/]trazodone hydrochloride[/url] [url=http://lipitor.us.org/]lipitor 40 mg[/url] [url=http://nexium.us.org/]nexium 24 coupon[/url] [url=http://prazosin.us.com/]prazosin 5[/url] [url=http://retina.us.org/]buy retin a[/url] [url=http://prednisolone.us.org/]buy prednisolone[/url] [url=http://amitriptyline24.com/]amitriptyline canada[/url]

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ