डिभी एजुकेशनले “ट्रिट्न अनलाइन मेघा मेला २०२०” आयोजना गर्ने

  • 93
  •  
  •  
  •  
  •  
    93
    Shares

काठमाडौं/ २४ जेठ – डिभी एजुकेशनले “ट्रिट्न अनलाइन मेघा मेला २०२०” आयोजना गर्न लागेको छ । विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई उजार गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।


यस अनलाइन प्रतियोगितामा विद्यार्थीहरुले कविता, गीत, टिकटक, स्टान्डप कमेडी, आर्ट, फोटोग्राफी लगायतका प्रतिभा प्रस्तुत गर्न सक्छन् । यस प्रतियोगितामा ट्रिट्न, शुभश्री, सेफड कलेजका विद्यार्थीले सहभागिता जनाउ सक्ने छन् ।

यस प्रतियोगितामा सहभागि हुने विद्यार्थीलाई जुन १० सम्मका लागि रजिस्ट्रेशन खुल्ला गरिएको छ ।

  • 93
    Shares

8 Comments on “डिभी एजुकेशनले “ट्रिट्न अनलाइन मेघा मेला २०२०” आयोजना गर्ने”

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ