नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा

काठमाडौं/५ जेठ-अमेरिकन आइडलको टप ५ मा दिवेश पोखरेल (आर्थर गन) प्रवेश गरेका छन् ।
दिवेशले अब फाइनल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । र यो राउण्ड पनि सुरु भइसकेको छ ।


साथै उपाधिका लागि भोटिङ खुल्ला राखिने छ । त्यसपछि सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धी अमेरिकन आइडल घोषणा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *